एनपीएल अक्सन : ७ टिमले दाबी गर्दा गुलशन झा कर्णालीको पोल्टामा

आश्विन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
एनपीएल अक्सन : ७ टिमले दाबी गर्दा गुलशन झा कर्णालीको पोल्टामा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा बहुप्रतिक्षीत राष्ट्रिय खेलाडी गुलशन झालाई कर्णाली याक्सले आफ्नो टिममा पार्न सफल भएको छ । 

'ए' क्याटगोरीका गुलशनलाई अधिकतम १५ लाख रुपैयाँमा कर्णालीले पायो । टी-ट्वन्टी फरमेटमा सफल अलराउन्डर गुलशनका लागि लुम्बिनीबाहेक ७ टिमले नै १५ लाखको बोली लगाएका थिए । गोलाप्रथा मार्फत कर्णालीले गुलशनलाई टिममा जोड्न पायो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement