एमाले महाधिवेशन: १९ पदाधिकारीमा प्रतिस्पर्धा गरेका नेता कसले कति मत पाए ?

पुस ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
एमाले महाधिवेशन: १९ पदाधिकारीमा प्रतिस्पर्धा गरेका नेता कसले कति मत पाए ?

काठमाडौै । नेकपा एमालेको ११ औ‌ं महाधिवेशनमा प्रतिस्पर्धा गरेका १९ पदाधिकारीहरु मध्य अधिकांश पदमा ओली पक्षको वर्चस्व रह्यो भने प्रतिस्पर्धी नेताहरू पराजीत भएका छन्।

१९ पदाधिकारीका प्रतिस्पर्धी कसले कति मत पाए 

                        अध्यक्ष (१)

  • केपी शर्मा ओली : १६६३ (विजयी)
  • ईश्वर पोखरेल : ५६४ (पराजित)

                       उपाध्यक्ष (५)

  • पृथ्वीसुब्बा गुरुङ : १७३७ (विजयी)
  • विष्णुप्रसाद पौडेल : १६७५ (विजयी)
  • रामबहादुर थापा बादल : १५१६ (विजयी)
  • गोकर्णराज विष्ट : १३६८ (विजयी)
  • रघुजी पन्त : १२५८(विजयी)
  • गुरुप्रसाद बराल : ११३७ (पराजित)
  • बिन्दा पाण्डे : ९२१ (पराजित)
  • परशुराममेघी गुरुङ : ४६१ (पराजित)
  • अरुण नेपाल : ४३९ (पराजित)
  • टकंप्रसाद कार्की : ३५८ (पराजित)
  • भीमप्रसाद आचार्य : २६५ (पराजित)

                   महासचिव (१)

  • शंकर पोखरेल : १२२८ (विजयी)
  • सुरेन्द्रप्रसाद पाण्डे : ९९९ (पराजित)

                 उपमहासचिव (३)

  • लेखराज भट्ट : १४५२ (विजयी)
  • रघुवीर महासेठ : १३६८ (विजयी)
  • योगेस भट्टराई : १३४८ (विजयी)
  • विष्णुप्रसाद रिमाल : १०९१ (पराजित)
  • आनन्दप्रसाद पोख्रेल : ६३५ (पराजित)
  • वैजनाथ चौधरी : ५१७ (पराजित)
  • राजेन्द्रप्रसाद गौतम : २७० (पराजित)

                   सचिव (९)

  • महेश बस्नेत : १५४४ (विजयी)
  • पद्माकुमारी अर्याल : १५३० (विजयी)
  • छविलाल विश्वकर्मा : १५०६ (विजयी)
  • शेरधन राई : १५०३ (विजयी)
  • हिक्मतकुमार कार्की : १३३७ (विजयी)
  • खगराज अधिकारी : १२३१ (विजयी)
  • यमलाल कँडेल : ११८५ (विजयी)
  • राजन भट्टराई : ११८१ (विजयी)
  • भानुभक्त ढकाल : ११०८ (विजयी)
  • गोकुलप्रसाद बासकोटा : १०३० (पराजित)
  • ठाकुरप्रसाद गैरे : ८८३ (पराजित)
  • रचना खड्का : ८७७ (पराजित)
  • कर्णबहादुर थापा : ८४७ (पराजित)
  • अग्निप्रसाद खरेल : ७१६ (पराजित)
  • विनोदप्रसाद ढकाल : ६८४ (पराजित)
  • कृष्णगोपाल श्रेष्ठ : ६२५ (पराजित)
  • लालबाबु पण्डित : ४९६ (पराजित)
  • पेम्बा लामा : ४९३ (पराजित)
  • पुरुषोत्तम पौडेल : ४६२ (पराजित)
  • इन्द्रलाल सापकोटा : ४०५ (पराजित)


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.