काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री विष्णु पौडेलबीच भेटवार्ता भएको छ ।
दुवै नेताबीच आज अध्यक्ष दाहाल निवास खुमलटारमा भेटवार्ता भएको हो। आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा दुवै नेताबीच छलफल भएकाे बताइएकाे छ ।
आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा परामर्शका लागि अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरिरह्नुभएको छ।