
दाङ । बिहीबारको निर्वचनमा किरिया पुत्रीले समेत मतदान गरेका छन् ।
दाङ क्षेत्र नम्बर २ घोराही उपमहानगरपालिका-४ डाडागाउँ गोग्लीबाट किरिया पुत्री मोहन घिमिरे र मुरली घिमीरेले मतदान गर्नुभएको हो । यसैगरी प्यूठानको ऐरावती गाउँपालिका-२ बरौला मतदान केन्द्रमा आमाको किरिया बसेका किरियापुत्रीले पनि मतदान नगरेका छन्।
त्यस्तै संखुवासभामा बुबाको किरिया बसेका पत्रकार नवीन गुरुङले खाँदबारी ४ सेकाहाको कालिका मावि केन्द्रबाट मतदान गर्नुभएको छ ।