जेन-जी आन्दोलनपछि पहिलो पटक ओली पत्रकारहरूसँगको अन्तरक्रियामा

कार्तिक २, २०८२ |कान्तिपुर टीभी संवाददाता
जेन-जी आन्दोलनपछि पहिलो पटक ओली पत्रकारहरूसँगको अन्तरक्रियामा

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी हुनुभएको छ ।

जेन-जी आन्दोलनपछि पहिलो पटक आइतबार काठमाडौंमा सम्पादकहरूसँगको छलफल कार्यक्रममा सहभागी हुनुभएको हो । छलफलमा ओलीले पत्रकारहरूको जिज्ञासा सुन्ने क्रम सुरू भएको छ । त्यसपछि उहाँले जवाफ दिनुहुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.