धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङखोला नजिकै खसेको सुक्खा पहिरो पन्छाएपछी राजमार्गमा सवारी सुचारु भएको छ । पहिरो पन्छाएपछि पृथ्वी राजामार्गको धादिङ खण्ड दुई तर्फी नै सुचारु भएको हो ।
अधिकारी कान्तिपुर टेलिभिजनका धादिङ संवाददाता हुन् ।
Kantipur TV HD