संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

वैशाख २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । जसअन्तर्गत बैठक बिहान ११ बजे बस्नेछ । 

बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.