शीतलहरसँगै बाक्लिएको हुस्सुका कारण तराईको जनजीवन प्रभावित

माघ १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
शीतलहरसँगै बाक्लिएको हुस्सुका कारण तराईको जनजीवन प्रभावित

काठमाडौं । तराईमा चलेको शीतलहरसँगै बाक्लिएको हुस्सुका कारण जनजीवन प्रभावित भएको छ । बाहिर हिँडडुल गर्न समस्या छ भने सडक तथा हवाई यातायात समेत अवरुद्ध बनेको छ । तराईका विभिन्न जिल्लाबाट हाम्रा सहकर्मीहरूले पठाएको स्थलगत रिपोर्ट हेर्नुहोस ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement