मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दीका लागि जनमतले बनायो समिति

पुस २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दीका लागि जनमतले बनायो समिति

काठमाडौं । जनमत पार्टीले मधेश केन्द्रित दलहरुबीच मोर्चाबन्दीको संवादका लागि समिति गठन गरेको छ । आज जनमतले एक विज्ञप्ति जारी गर्दै दुई सदस्यीय समिति गठन गरेको जानकारी दिएको हो ।

समितिमा जनमतका उपाध्यक्ष अब्दुल खान र प्रवक्ता शरद सिंह यादव रहेका छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement