बागलुङको बडिगाड खोलामा मृत अवस्थामा भेटिइन् एक युवती

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
बागलुङको बडिगाड खोलामा मृत अवस्थामा भेटिइन् एक युवती

बागलुङ । बागलुङको बडिगाड गाउँपालिकास्थित बडिगाड खोलामा मंगलबार एक युवती मृत अवस्थामा फेला परेकी छन् ।

खोलाको बीचमा अड्किएको अवस्था ढोरपाटन-३ पुर्कोटकी १६ वर्षीया पवित्रा गिरी (झरना) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक विजय यादवले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement