‘माटोलाई छाला झै स्याहार्नुपर्छ’ (भिडियो अन्तर्वार्ता)

पुस २६, २०८० |कान्तिपुर टीभी संवाददाता
‘माटोलाई छाला झै स्याहार्नुपर्छ’ (भिडियो अन्तर्वार्ता)

काठमाडौं । यस वर्ष पुस महिना बित्न लाग्दासमेत उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको छैन भने पहाडी तथा तराईमा वर्षा भएको छैन।

समयमा वर्षा र हिमपात नहुँदा किसान चिन्तित बनेका छन् । यस वर्ष अन्य समयभन्दा कम वर्षा किन भयो ? यसका असरहरु के-के छन् ? लगायतका विषयमा हामीले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक, धुव्र भट्टराईसँग कुराकानी गरेका छौँ । हेर्नुहोस् भिडियो...


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement