काठमाडौं । मौसम परिवर्तनसँगै पछिल्लो समय मानिसहरुमा रुघा, खोकी, ज्वरोलगायतका समस्या देखिन थालेको छ । मौसम परिवर्तनका बेला मानिसमा किन समस्या देखिने गरेको होला भन्ने जिज्ञासा हुनु स्वाभाविक नै हो । यसैबारेमा वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर दीपेन्द्र श्रेष्ठसँग कृपाल गौतमले गरेको कुराकानी :