प्रदेश विशेषमा आज ,
* गण्डकी प्रदेश सरकारको प्रशासनिक संरचनामा व्यापक हेरफेर / ७ निर्देशनालयसहित ९ कार्यालय खारेज ।
* किसानले मल पाउन नसकिरहेका बेला परासीका कृषि सामग्री कम्पनीका गोदाममा खात / सहकारीले नलगेको भनाइ ।
* कर्णाली प्रदेशमा लागू औषध दुर्व्यसनी बढ्दै / कारोबार नियन्त्रण गर्न प्रहरीलाई चुनौती ।
* लम्पी स्कीनविरुद्धको खोप प्रभावकारी नभएको किसानको गुनासो / कोशी प्रदेशमा संक्रमण भयावह बन्दै ।