प्रदेश विशेषमा आज ,
* दिवंगत आफन्तको सम्झना गर्दै परम्परागत गाइजात्रा पर्व देशभर मनाइयो/ काठमाडौं उपत्यकामा विशेष रौनक ।
* नुवाकोटको सिद्दबाबा वैकल्पिक मार्ग १० वर्षदेखिअलपत्र/ सरोकारवाला निकायको बेवास्ताले कालोपत्रे हुन नसकेको स्थानीयको आरोप।
* बागमतीका मुख्यमन्त्री बानियाँलाई विश्वासको मत दिन सत्तारुढ नेपाली कांग्रेस र एमालेको ह्वीप / सत्ताको नेतृत्व गरेको कांग्रेसमै विवाद ।
* लुम्बिनी सरकारले ल्यायो स्वस्थ पशुपन्छीका लागि नयाँ सेवा/ पशु रोग अन्वेषण प्रयोगशालाले सेवा दिन थालेपछि किसानहरुलाई राहत ।