Pradesh Bishesh | प्रदेश विशेष, १८ साउन २०८२

श्रावण १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १८ साउन २०८२

प्रदेश विशेषमा आज,

* बहादुरसिंह लामाद्वारा बागमतीको मुख्यमन्त्रीबाट राजीनामा / लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन पद छाडेको भनाइ।

* कांग्रेद्वारा मधेशमा सरकारको नेतृत्व लिन दाउपेच / आलोपालो गर्ने सहमति नभएको जनमतको दाबी ।

* भारतीय रेल्वेद्वारा मोरङको महेशपुरमा रेल स्टेशन बनाउन सुरु / जग्गा घेराबेरासँगै लागत स्टिमेट हुँदै ।

* तेस्रोपटक थपिएको म्यादमा पनि नारायणगढ–बुटवल सडक अधुरै / चिनियाँ ठेकेदार कम्पनीलाई थपियो फेरि एक वर्ष ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.