प्रदेश विशेषमा आज,
* दोलखाको कालिञ्चोक गाउँपालिकाको १ नम्बर वडाको सडक सम्पर्क टुट्यो / आलु बिक्री गर्न नसकेपछि किसान बेखर्ची ।
* बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन बिछ्याउन सुरु / लागत १५ अर्ब रुपैयाँ ।
* धनकुटामा पुनर्स्थापना र गुणस्तर सुधारसहित ६८ वटा खानेपानी योजना थप / १७ हजार जनङ्ख्या लाभान्वित ।
* बर्दियामा नवजात शिशुमा समेत स्क्रब टाइफस फैलिँदो / चिकित्सकले औँल्याए सरसफाइको कमी ।