प्रदेश विशेषमा आज,
* तराईमा कोदो खेती बढ्यो / मधेश सरकारसँग भने न तथ्याङ्क, न त प्रवर्द्धात्मक नीति नै ।
* सिँचाइ समस्या समाधानमा प्रधानमन्त्रीको घोषणालाई चुनौती / महोत्तरीको मनराशिशवा नगरले गर्यो डीप बोरिङ नगाड्ने घोषणा ।
* नाउपालाई सरकारमा ल्याउने सुदूरपश्चिमका मुख्यमन्त्री शाहको तयारी / कैलाश चौधरी मन्त्री बन्ने ।
* द्वन्द्वपीडितको अपेक्षा बुझ्न मानवअधिकार आयोगको पहल / न्याय र परिपूरणलाई छरितो बनाउनुपर्ने पीडितको माग ।