Pradesh Bishesh | प्रदेश विशेष, २५ असोज २०८१

आश्विन २५, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २५ असोज २०८१

प्रदेश विशेषमा आज,

* रुस पुगेका श्रीमान् बेपत्ता भएपछि पोखराकी इन्दिरा थापामगरको घर सुनसान/ छैन दशैंको उत्साह ।

* सरकारले कृषिलाई प्राथमिकता दिए पनि प्युठानका किसानलाई छैन प्रतिफल / योजना नबनाइँदा लगानी खेर ।

* बर्दियाका थारु बस्तीमा हुर्दगवा र सकिया नाचको उमङ्ग / गाउँघरमा उल्लास ।

* दशैं खर्च जुटाउन भोजपुर जरायोटारका गन्धर्व गाउँ-गाउँ पुग्दै / सारङ्गीको धुन संखुवासभामा गुञ्जयमान ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement