Pradesh Bishesh | प्रदेश विशेष, २१ असोज २०८१

आश्विन २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २१ असोज २०८१

प्रदेश विशेषमा आज,

* सडक सञ्जाल बिच्छेद भएपछि पाँचथरमा उपभोग्य वस्तुसँगै औषधि अभाव/ राहत सामग्री पुर्याउनै कठीन ।

* मेची राजमार्गको इलाम–राजदुवाली खण्ड खुलाउन नसकेपछि वैकल्पिक सडकको खोजी / तिल्केनी–गोदक खण्ड मर्मत हुँदै ।

* सिरहाका विपन्न बस्तीमा दशैंको छैन रौनक / नयाँ कपडा र एक छाक मिठो खानाका लागि पनि अरूकै आशा ।

*सहकारी समूहमा आवद्ध महिलालाई खसीबोका बेच्न भ्याइनभ्याइ / सल्यानमा पालिकाले बजारीकरण गरिदिँदा धादिङमा आश्वासन मात्रै ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement