Kantipur Samachar | कान्तिपुर समाचार, २१ असोज २०८१

आश्विन २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २१ असोज २०८१

आजका मुख्य समाचार,

* दशैंमा घर जानेहरुसँग यातायात व्यवसायीको मनपरी ठगी/ एउटै टिकट तीन जनासम्मलाई बिक्री/ सडक बिग्रिएको बहानामा चर्को भाडा असुली / नियामक मुकदर्शक ।

* जोखिमपूर्ण पहिचान भएका बस्ती नै स्थानान्तरण गर्न आनाकानी / मनपरी पूर्वाधार विस्तार गर्दा बर्सेनि क्षति / व्यवस्थित बस्ती विकासको स्पष्ट नीति बनाउन विज्ञको सुझाव ।

* दशैं तिहारको छेकोमै वर्षभरी हुने सवारी साधनको ४० प्रतिशत व्यापार/ डिजेल-पेट्रोलबाट चल्ने गाडीको कारोबार घट्दा विद्युतीय गाडीको व्यापार ७० प्रतिशतले बढ्यो ।

* इजरायल र हमासबीच युद्ध शुरु भएको एक वर्ष पुग्यो/ १६ हजार बालबालिकासहित ४१ हजारभन्दा बढी मारिए/ युद्धले विश्व अशान्त, शक्ति राष्ट्रहरु थप विभाजित र ध्रुवीकृत ।

* काभा अन्डर-ट्वेन्टी भलिबल च्याम्पियनसिपमा नेपालको पहिलो हार/ उज्वेकिस्तानसँग ३–१ ले पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement