सप्तरीको चिम्टीमा भीषण आगलागी (स्थलगत रिपोर्ट)

वैशाख १८, २०८१ |आरएन विश्वास
सप्तरीको चिम्टीमा भीषण आगलागी (स्थलगत रिपोर्ट)

सप्तरी । महदेवा गाउँपालिका वडा नम्बर १ चिम्टीमा मंगलवार दिउँसो भएको आगलागीमा अन्दाजी दुई सय घर खरानी हुँदा एक सय परिवार घर बिहीन हुन पुगेको छ । प्रहरीले लगत संकलन काम पूरा नगरेको हुनाले यो संख्या कम बढी हुनसक्छ । चिम्टीमा भएको भीषण आगलागीबारे सहकर्मी आरएन विश्वासको स्थलगत रिपोर्ट-


Image

आरएन विश्वास

विश्वास कान्तिपुर टेलिभिजनका सप्तरी संवाददाता हुन् ।