प्रदेश विशेष, ५ जेठ २०८१

जेष्ठ ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ५ जेठ २०८१

प्रदेश विशेषमा आज,

* भागबन्डा पुर्याउन बागमती प्रदेशमा संसदीय समिति थपियो / विशेषाधिकार समिति गठन गर्ने निर्णय ।

* कोशी प्रदेशको पुँजीगत खर्च ३६ प्रतिशत मात्रै / खर्च घट्दा अर्थतन्त्रमै सङ्कुचन आउने जोखिम ।

* बजेटमा विशेष व्यवस्था गर्ने कर्णाली प्रदेश खर्चमा निकै पछाडि / योजना छनोटमै त्रुटि ।

* बजेट खर्चको मापदण्ड मिच्दै लुम्बिनी प्रदेश सकार / काम नसकिँदै भुक्तानी दिन हतारो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.