रुसका एलेक्सी मोल्चानोभले बनाए फ्री डाइभिङमा नयाँ विश्व कीर्तिमान

भाद्र ३१, २०८१ |कान्तिपुर टीभी संवाददाता
रुसका एलेक्सी मोल्चानोभले बनाए फ्री डाइभिङमा नयाँ विश्व कीर्तिमान

काठमाडौं । रुसका एलेक्सी मोल्चानोभले फ्री डाइभिङमा नयाँ विश्व कीर्तिमान स्थापित गरेका छन् ।

भूमध्यसागरको गहिराइमा १ सय २५ मिटर को आश्चर्यजनक फ्रिडाइभका साथ, मोल्चानोभले विश्व कीर्तिमान बनाएका हुन् ।

एआईडीए फ्रिडाइभिङ विश्व च्याम्पियनसिप अन्तर्गत आजाकियो, कोर्सिकामा भएको कन्स्ट्यान्ट फिन क्याटगरीमा रुसी फ्रिडाइभरले १ सय २५ मिटर डाइभ गर्दै आफ्नै विश्व कीर्तिमान तोडे हुन् । उनले यसअघि २०२३ मा बनाएको कीर्तीमानभन्दा यो १ मिटरले बढी हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement