चुनाव नलड्ने कांग्रेस महामन्त्री शर्माको घोषणा

पुस १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
चुनाव नलड्ने कांग्रेस महामन्त्री शर्माको घोषणा
काठमाडौै । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा चुनाव नलड्ने घोषणा गर्नुभएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादनको बिहीबारको बैठकमा बोल्दै शर्माले लगातार तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नभै अरु साथीहरूलाई अघि सार्ने प्रस्ताव आफ्नो क्षेत्रका नेता तथा कार्यकर्तालाई गराएको जानकारी दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.