जनकपुरधाममा अतिक्रमणविरुद्ध कडा कदम, अवैध टहरा हटाइयो

चैत्र १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
जनकपुरधाममा अतिक्रमणविरुद्ध कडा कदम, अवैध टहरा हटाइयो

धनुषा । जनकपुरधाममा फुटपाथ, सडक पेटी र सार्वजनिक स्थालहरू अतिक्रमण गरेर टहरामा पसल सञ्चालन गर्दै आएका व्यापारीहरूलाई मधेश प्रदेश सरकारले खाली गराएको छ । 

गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा विगत एक हप्तादेखि जनकपुरधामको रामानन्द चोक, जानकी मन्दिर, राम मन्दिर, अस्पताल रोडलगायत गंगासागर पोखरी आसपासका अवैध संरचना डोजर लगाएर हटाइएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.