
दोलखा- दाेलखाकाे तामाकाेसी गाउँपालिका-४ मालु मतदान केन्द्रमा हवाई फायर भएको छ ।
मतदान केन्द्रमा एजेन्ट बसेको विषयमा मतदान कर्मचारीमाथि हातपात गर्ने प्रयास भएकोपछि झडप प्रहरीले १ राउन्ड हवाईफायर गरेकाे छ भने स्थिति नियन्त्रणमा लिने प्रयास भैरहेकाे प्रहरीले जनाएकाे छ । अहिले मतदान राेकिएकाे छ ।
सर्वदलीय बैठक बसेर मतदान पुनः गराउने पणरयास भैरहेकाे प्रहरीले जनाएकाे छ ।