.png&w=1000&height=550)
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश सभा बैठक आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी माघ १८ गते दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको बैठक आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको हो ।
प्रदेशसभाको आगागी बैठक वीरेन्द्रनगरस्थित कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन प्रशिक्षण केन्द्रमा बस्ने तयारी भएको छ ।