चिसो छल्न रारा तालमा विदेशी चराहरू

पुस २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
चिसो छल्न रारा तालमा विदेशी चराहरू

मुगु । चिसो छल्न रारामा विदेशी चराहरु भित्रिन थालेका छन् । 

युरोप, मानरोवर, साइबेरिया, तिब्बत, भारत मुलुकबाट विभिन्न प्रजातिका चराहरू चिसो छल्न दिनहुँ रारातिर आउन थालेको रारा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकिय गन्तव्य राराको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक मात्र नभएर विदेशी चराहरु पनि उत्तिकै ओइरो लाग्ने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.