काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।
लामो छलफल र परामर्शपछि प्रधानमन्त्री कार्कीले अन्तरिम मन्त्रिपरिषद्मा दुई मन्त्री समेट्दै मन्त्रिपरिष्द् विस्तार गर्न लाग्नुभएको हो । स्वास्थ्यमन्त्रीमा डा. सुधा शर्मा र खेलकुद मन्त्रीमा बब्लु गुप्ताले लिँदै हुनुहुन्छ ।