राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाती आयोगको प्रतिवेदन पेस

आश्विन ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रपति पौडेलसमक्ष आदिवासी जनजाती आयोगको प्रतिवेदन पेस

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाती आयोगको आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित एक कार्यक्रममा आयोगका अध्यक्ष रामबहादुर थापामगरले सो प्रतिवेदन पेस गर्नुभएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.