गण्डकी प्रदेश सरकारद्वारा राइड शेयरिङ नियमावली स्थगन

जेष्ठ २०, २०८२ |कान्तिपुर टीभी संवाददाता
गण्डकी प्रदेश सरकारद्वारा राइड शेयरिङ नियमावली स्थगन

काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड शेयरिङ नियमावली स्थगन गरेको छ । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयबाट पत्र प्राप्त भएपछि प्रदेश मुख्यमन्त्री कार्यालय छलफलमा जुटेको थियो ।

हाल राइड शेयरिङ नियमावली एक महिनाका लागि स्थगन गरिएको हो । प्रदेश सरकारले यसबीचमा यातायात व्यवसायीलाई वार्तामा आउन पनि आग्रह गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.