काठमाडौं । त्रिभुवन विश्वविद्यालय र आन्दोलनरत विद्यार्थीबीच सहमति भएको छ ।
३५ बुँदे माग राख्दै १९ दिन देखि धर्नारत केन्द्रीय क्याम्पस स्ववियु सचिव सिद्धान्त भट्ट लगायत स्ववियु सदस्यहरु र विश्वविधालय पदाधिकारी बीच बार्ता सम्पन्न भएको हो ।
बार्तामा ३६ वटा बुँदामा सहमति भएको छ ।
हेर्नुहोस सहमति पत्रः