बगर बनेको सिस्नेरी : जहाँ बगे खेलाडीका सपना

आश्विन २२, २०८१ |बालकृष्ण अधिकारी
बगर बनेको सिस्नेरी : जहाँ बगे खेलाडीका सपना

हेटौंडा सिस्नेरी दक्षिणकाली हुँदै काठमाडौं जाने अधिकांश यात्रुको खाजा खाने र केहीबेर सुस्ताउने थलो थियो सिस्नेरी बजार । पहाडको फेदीमा रहेको यो बजारमा यात्रुहरु भिडियो र फोटो खिच्न रमाउँथे । तर अहिले यो सुन्दर बजारको अस्तित्व नै छैन । असोज १२ गते आएको बाढीले यहाँका घर र पसल सबै बगाएको छ । बाढीले सिस्नेरी बजारको अस्तित्व मात्रै मेटाएन एन्फा एकेडेमीका ६ जना खेलाडीको सुनौलो सपना पनि बगायो ।

हेर्नुहोस यो रिपोर्ट : 


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement