पहिरो हटाएर कान्ति लोकपथ सञ्चालन

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
पहिरो हटाएर कान्ति लोकपथ सञ्चालन

काठमाडौं । पहिरोले अवरुद्ध बनेको ललितपुर-हेटौँडा कान्ति लोकपथ सञ्चालनमा आएको छ ।

सोमबार मध्यरातसम्म काम गरेर कान्ति लोकपथ संचालनमा ल्याइएको हो । सडकमा खसेको पहिरो प्रहरीले हटाएको हो भने बागमतीमा ह्युम पाइपको प्रोगग गरिएको छ ।

यससँग सवारीसाधनको आवतजावत नियमित भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement