काभ्रेमा खोला तर्ने क्रममा एक जनाको मृत्यु

असार २४, २०८१ |कान्तिपुर टीभी संवाददाता
काभ्रेमा खोला तर्ने क्रममा एक जनाको मृत्यु
प्रतीकात्मक तस्बिर

काभ्रे । काभ्रेको रोशी गाउँपालिका १ मा भुग्देउ खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी राजकुमार श्रेष्ठका अनुसार मृत्यु हुनेमा रोशी गाउँपालिका १ भुग्देउकै ४५ वर्षीय कमल विक रहेका छन् ।

कमलको शव झन्डै २ किलोमिटर तल बगरमा फेला परेको पनि श्रेष्ठले जनाउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement