‘ढल प्रशोधन प्रविधि आफैं बनाउन सक्छौं’ (विपत् अध्ययन केन्द्रका निर्देशकसँगको अन्तर्वार्ता)

चैत्र १०, २०८० |कान्तिपुर टीभी संवाददाता
‘ढल प्रशोधन प्रविधि आफैं बनाउन सक्छौं’ (विपत् अध्ययन केन्द्रका निर्देशकसँगको अन्तर्वार्ता)

काठमाडौंका काँठ क्षेत्रले उपत्यकाको पर्यावरणीय कवचका रुपमा काम गर्दै आएका थिए । तर, बस्ती बढ्दै जाँदा यहाँका वनजंगल मासिन थालेका छन् भने पानीका परम्परागत स्रोतसमेत सुकेका छन् ।

सवारीसाधन तथा कलकारखाना लगायतबाट निस्कने धुँवा, धुलोबाट उत्पन्न प्रदूषण आजकाल कचौराजस्तो उपत्यकाको आकाशमा बाह्रैमहिना देखिन थालेको छ । काठमाडौं उपत्यकाबाट वनजंगल मासिने क्रम बढ्दै जाने हो भने के काठमाडौं बस्नलायक समेत नरहने अवस्था आउन सक्ने संरक्षणकर्मीहरु बताउँछन् ।

काठमाडौंको अस्तित्वसँग जोडिएको काँठ क्षेत्रको संरक्षण किन आवश्यक छ ? प्रस्तुत छ यसै विषयमा इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको विपत् अध्ययन केन्द्रका निर्देशक वसन्तराज अधिकारीसँग कान्तिपुर टेलिभिजनले गरेको कुराकानी ।

विस्तृत भिडियोमा :

यो पनि...

अविरल सुक्दै पानीका मुहान

उपत्यकाको काँठ क्षेत्रका वन मासिँदै, अन्धाधुन्ध दोहनले पानीका स्रोत सुके

भक्तपुरका १,१४४ रोपनी स्वीकृतिबिनै प्लटिङ, गरिँदैन मापदण्ड पालना


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement