अन्तर्वार्ता
‘नेपाली सिनेमामा धेरै परिवर्तन भइसके, स्क्रिनप्लेमा भने मात खाइरहेका छौं’
जेष्ठ २४, २०८२ •अहिले त विभिन्न तालिम पाइन्छ । सामाजिक सञ्जालबाटै पनि सिक्न सकिन्छ । तर खै नेपालमा स्क्रिनप्लेमा प्रतिभावान मान्छेहरू आइरहनुभएको छैन । स्क्रिनप्लेका लागि हुने विशेष कोर्स सिक्ने इच...