प्रदेश विशेषमा आज,
* बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य / सहमति कार्यान्वयनबाट पछि हटेर
अधिवेशन अन्त्य गरेको भन्दै विपक्षीको विरोध ।
* प्युठानका आधा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन / सेवा नै प्रभावित ।
* भक्तपुरको चाँगुनारायणमा मिलेमतोमै माटो-बालुवाको तस्करी / नगरपालिकाले गुहार्यो प्रहरी प्रशासन ।
* पाँचथरमा बाढीले बगाएका आधादर्जन पुल निर्माणमा अलमल / प्रदेश सरकारको बेवास्ता ।