प्रदेश विशेषमा आज,
* सातै प्रदेशका मुख्यमन्त्रीसँग प्रधानमन्त्रीको छलफल / विकास निर्माणको अवरोध हटाउन मुख्यमन्त्रीहरूले मागे केन्द्रको साथ ।
* झापाको विर्तामोड नगरपालिकाले तरकारीले समर्थन मूल्य तोक्यो / प्रतिफल सुनिश्चित हुँदा किसान खुशी ।
* वार्षिक योजना तर्जुमा निर्देशिका बनाउँदै लुम्बिनी सरकार / बजेट कार्यान्वयन प्रभावकारी हुने विश्वास ।
* नेपालगन्जदेखि बर्दियाको ठाकुरद्वारासम्म नेपाल, भारत र चिनियाँ सहभागी साइकल यात्रा / पर्यटन प्रवर्धनको उद्देश्य ।