Pradesh Bishesh | प्रदेश विशेष, २३ असोज २०८१

आश्विन २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २३ असोज २०८१

प्रदेश विशेषमा आज,

* बीपी राजमार्गको माम्ती-चौकीडाँडा बीचमै सयौं गाडी अलपत्र/ पैदल हिँडेर घरतर्फ लागे चालक ।

*सल्यानका धार्मिक सम्पदाको संरक्षण प्रयास तीव्र / प्रदेश र स्थानीय सरकारको सक्रियता ।

* वातावरणीय प्रभावलाई कम गर्न मधेशमा रोपिएका विरुवा संरक्षणमा सरकार उदासीन/ पर्यावरण बिग्रँदो ।

* प्युठानको झिमरुकका किसानलाई धान भित्र्याउने चटारो / दशैंमा नयाँ चामलकै टिका लगाउने तयारी ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement