Kantipur Samachar | कान्तिपुर समाचार, २३ असोज २०८१

आश्विन २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २३ असोज २०८१

आजका मुख्य समाचार,

* दशैं मनाउन थातथलो फर्किनेहरुको लर्को / भारतबाट फर्किनेहरुलाई सीमानाकामा सास्ती / देशमै रोजगारीको वातावरण मिलाइदिन सरकारसँग माग ।BYTE

* काभ्रेमा विपद्को मुख्य कारक मापदण्डविपरीतका क्रसर र खानी उद्योग / जनप्रतिनिधि नै सञ्चालक / नियमनमा बेवास्ता हुँदा विनाश भोग्नुपरेको स्थानीयको आरोप ।

* ओली नेतृत्वको सरकारको तीन महिना खेर गयो / मुख्य विषय थाँती राखेर ससाना काममै अलमल / संविधान संशोधनको एजेन्डामा न छलफल, न प्रगति ।

* रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई / शरिरको प्रोटिनबारे गरेको खोजका लागि पुरस्कृत गर्ने स्वीडिस एकेडेमी अफ साइन्सेजको निर्णय ।

* राष्ट्रिय महिला फुटबल टोली साफ च्याम्पियनसिपको अन्तिम तयारीमा / अन्तर्राष्ट्रिय एक्सपोजर कमजोर भए पनि घरेलु मैदानमा च्याम्पियन बन्ने लक्ष्य ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement