Pradesh Bishesh | प्रदेश विशेष, २२ असोज २०८१

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, २२ असोज २०८१

प्रदेश विशेषमा आज,

* एक्साभेटरले बगर उत्खनन् गर्न थालेपछि तामाकोशीमा बालुवा चाल्नेहरू विकल्पको खोजीमा / दशैँ खर्च जुटाउने चिन्ता ।

* मधेश प्रदेशमा विद्यालय नर्स कार्यक्रम बन्द हुने अवस्थामा / निरन्तरताको माग गर्दै नर्सहरू आन्दोलित ।

* दाङ देउखुरीको प्रतापपुर गाउँका सबै बासिन्दा शाकाहारी / गाउँमा मदिरासमेत निषेध ।

* मधेशका १३ वटा स्थानीय तहका कर्मचारीले तलब पाएनन् / गाउँ तथा नगरसभा बस्न नसक्नु मुख्य समस्या ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement