Kantipur Samachar | कान्तिपुर समाचार, २२ असोज २०८१

आश्विन २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
Kantipur Samachar | कान्तिपुर समाचार, २२ असोज २०८१

आजका मुख्य समाचार,

* धौलागिरि हिमाल आरोहणका क्रममा रुसका चर्चित ५ पर्वतारोहीको मृत्यु / ८ हजार मिटर माथि पुगेर दुई दिनदेखि हराइरहेका पाँचै जनाको शव फेला / ९ जना भने सकुशल ।

* विपदका बेला निष्क्रिय मन्त्री र नेताहरुको निरीक्षणका नाममा प्रभावित क्षेत्रमा लर्को / काममा खटिनुपर्ने जनशक्ति पनि स्वागतमै पछिपछि / पीडितलाई भने गाँसबासकै चिन्ता ।

* दशैंका बेला पनि ग्रामीण बजारमा छैन चहलपहल / घट्दो उत्पादन, आयातमा परनिर्भरता र शहर केन्द्रित बसाइँसराईले चल्तीका पुराना बजार सुनसान ।

* यसवर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिका र क्यानडाका वैज्ञानिक हपफिल्ड र हिंटनलाई / कृत्रिम स्नायु सञ्जाल विकासको मौलिक खोजमा योगदान पुर्याएको ठहर ।

* काभा अन्डर ट्वेन्टी पुरुष भलिवल च्याम्पियनसिपमा नेपालको दोस्रो जित / माल्दिभ्स तीन शून्यको सोझो सेटमा पराजित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement