Pradesh Bishesh | प्रदेश विशेष, १६ असोज २०८१

आश्विन १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
Pradesh Bishesh | प्रदेश विशेष, १६ असोज २०८१

प्रदेश विशेषमा आज,

* अविरल वर्षाले तरकारी खेतबारीमै कुहियो / सडक अवरोधले ढुवानीमा समस्या हुँदा बजारमा भने भाउ आकासियो ।

* सप्तकोसी बाढीले सप्तरीका धान खेत डुबानमा/ भारदहका पाँच सय किसान राहतको पर्खाइमा ।

* लुम्बिनी सरकारको नीति तथा योजनाप्रति प्रदेश सभा सदस्य असन्तुष्ट / आफ्नो क्षेत्रका कार्यक्रम नै समावेश नगरेको आरोप ।

* किनमेलका लागि सीमावर्ती भारतीय बजारमा नेपालीको घुइँचो/ एक केजी चिनीमै ३२ रुपैँया सस्तो भएपछि आकर्षण।.


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.