दोस्रोपटक जिब्रो छेडे सुजनले, महादीप बालेर सहर परिक्रमा (भिडियो रिपोर्ट)

वैशाख २, २०८१ |नारायण किलम्बू
दोस्रोपटक जिब्रो छेडे सुजनले, महादीप बालेर सहर परिक्रमा (भिडियो रिपोर्ट)

भक्तपुरको बोडेमा परम्परागत जिब्रो छेड्ने जात्रा मनाइएको छ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको बिस्केट जात्राको क्रममा एक फिट लामो फलामको सुइरोले स्थानीय सुजन बाग श्रेष्ठको जिब्रो छेडिएको हो । श्रेष्ठको जिब्रो छेडिएको यो दोस्रोपटक हो । जिब्रो छेडेपछि अर्धचन्द्राकार महादीप बालेर सहर घुम्ने चलन छ ।

थप भिडियोमा :

यो पनि...

बोडेमा जिब्रो छेड्ने जात्राको हर्ष (फोटो फिचर)


Image

नारायण किलम्बू

किलम्बू कान्तिपुर टीभीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement