बिहिबार दिउँसो त्यस क्षेत्रमा परेको वर्षापछि गोगर खोलामा बाढी आएको हो । बाढीका कारण तामाकोसी नदीको बहाव अत्याधिक बढेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ।
गोगर खोलाको माथिल्लो क्षेत्रमा पहिरो गएर लेदोसहितको बाढी आएको हुनसक्ने स्थानीयले बताएका छन् ।