दशैंको मुखमा विदेशिनेको पीडा

आश्विन २५, २०८१ |विकास आचार्य
दशैंको मुखमा विदेशिनेको पीडा

गाउँ-शहर जताततै दशैंको रौनक छ । छरिएर बसेका आफन्तहरु दशैंको टीका र आशिर्वाद लिन कष्ठकर यात्रा गरेर पुग्ने क्रम जारी छ । कतिपय त जन्मघर पुगिसके । अर्कोतिर दशैंको मुखमा आफन्तसँग टाढिएर विदेश उड्नेहरुको पनि कमी छैन । कतिपय उडिरहेका छन् भने कति तयारीमा छन् । फूलपातीको दिन मात्रै झन्डै ७ हजार नेपाली विदेशिएका छन् । अधिकांश रोजगारीका लागि हिँडेका हुन् । 

विस्तृत भिडियो रिपोर्टमा हेर्नुहोस:


Image

विकास आचार्य

आचार्य कान्तिपुर टेलिभिजनका काठमाडौंस्थित संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement