छुट्टै शक्तिशाली आयोग नबनाई विपद्‌बाट हुने जोखिम घटाउन सकिँदैन : मीन पौडेल क्षेत्री

असार १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
छुट्टै शक्तिशाली आयोग नबनाई विपद्‌बाट हुने जोखिम घटाउन सकिँदैन : मीन पौडेल क्षेत्री

काठमाडौं । विपद् विज्ञ मीन पौडेल क्षेत्रीले विपद् नियन्त्रणका लागि छुट्टै शक्तिशाली आयोग स्थापना गर्नुपर्ने बताउनुभएको छ । कान्तिपुर समाचारसँग कुरा गर्दै उहाँले सम्पूर्ण निकायसँग समन्वय र निर्देश गर्न सक्ने आयोग बने मात्र विपद्‌बाट हुने जोखिम कम गर्न सकिने बताउनुभएको हो । उहाँले सरकारले मुखले मात्र सेवा गर्ने तर व्यवहारमा नदेखिँदा विपद्‌बाट हुने क्षति नरोकिएको बताउनुभयो । क्षेत्रीसँग कान्तिपुर न्युज टकमा गरिएको विस्तृत अन्तर्वार्ता भिडियोमा हेर्नुहोस् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.