केन्द्रमा भएको गठबन्धन परिवर्तनको बाछिटा प्रदेशमा पर्दैन : मुख्यमन्त्री केदार कार्की

चैत्र १, २०८० |कान्तिपुर टीभी संवाददाता
केन्द्रमा भएको गठबन्धन परिवर्तनको बाछिटा प्रदेशमा पर्दैन : मुख्यमन्त्री केदार कार्की

केन्द्रमा सत्ता गठबन्धनमा परिवर्तन भएपछि त्यसको बाछिटा प्रदेश सरकारमा समेत देखिन थालेको छ । तर कोशी प्रदेशमा त्यसको असर नपर्ने मुख्यमन्त्री केदार कार्की भनाइ छ ।

नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा ५ अन्तर्गत बनेको सरकार भएकाले यो सरकार अन्तिम भएको मुख्यमन्त्री कार्कीको तर्क छ । प्रस्तुत छ केन्द्रीय राजनीतिमा आएको फेरबदलले कोशी प्रदेशमा पर्ने असरलगायत विषयमा कान्तिपुर टेलिभिजनका लागि महाप्रसाद खतिवडाले मुख्यमन्त्री केदार कार्कीसँग गरेको कुराकानी ।

विस्तृत भिडियोमा :


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement