प्रदेश विशेष, ३ वैशाख २०८१

वैशाख ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रदेश विशेष, ३ वैशाख २०८१

प्रदेश विशेषमा आज,

* सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्तिमा भएको ढिलाइप्रति कांग्रेसको आपत्ति / दुई जनाको दाबीपछि प्रदेश प्रमुख अनिर्णीत ।

* कोशीका मुख्यमन्त्री हटाउन एमाले-माओवादीको नयाँ रणनीति / प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता ।

* केन्द्रीय सत्ता साझेदार एकीकृत समाजवादीको फरक दाउ / सुदूरपश्चिममा कांग्रेसको गठबन्धलाई समर्थन दिँदा बागमतीमा बार्गेनिङ ।

* प्रमुख प्रशासकीय अधिकृतले स्थानीय सरकारको मर्म नबुझेको जनप्रतिनिधिको गुनासो / काम-कारबाही प्रभावित ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement